Connect IPS
IME Life

नेप्से १५ अंकले बढ्यो, ५ अर्ब ९१ करोडको कारोबार हुँदा एनसीसी बैंकको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ८० प्रतिशतले बढेर २,६४८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय १४ वटा कम्पनीको १ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज होटल्स एण्ड टुरिजम र म्युचुअफ फण्ड बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै १ दशमलव ३३ प्रतिशतले विकास बैंक उप सूचक बढेको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै एनसीसी बैंकको कारोबार भएको छ । बैंकको ६२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भउको छ । निफ्राको २५ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया लघुवित्तको २१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीका लगानीकर्ताले र सिन्धु विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । महिला लघु वित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले ३ दशमलव ४४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS