Connect IPS
IME Life

दुई कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पपनीले नेशनल लाइफ इन्स्योरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक समूहको शेयर बैशाख ५ गतेदेखि लिलामीमा विक्री खुला गरेको थियो ।

Prabhu
Crest

नेशनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता न्यूनतम मूल्य ४६३ रुपैयाँ र नागरीक लगानी कोषको न्यूनतम १ हजार ४५५ रुपैयाँ तोकिएको हुँदा आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

दुवै कम्पनीको शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

आवेदकले एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली काठमाडौं, शाखा कार्यालयहरु विराटनगर ३ मोरङ, आर्दशनगर वीरगञ्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रचोक सुर्खेतबाट बालपत्र पेश गर्न सक्नेछन् । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS