Connect IPS
IME Life

१२० रुपैयाँमा आईपीओ निष्काशन गरेको रुरु हाईड्रोको पहिलो कारोवार कतिमा होला ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रति कित्ता २० रुपैयाँ प्रमियम सहित प्रति कित्ता १२० रुपैयाँमा आईपीओ निष्काशन गरेको रुरु जलविद्युतको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता ११८ रुपैयाँ ८४ पैसा र अधिकतम ३५६ रुपैयाँ ५२ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन ।

चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेकोमा ३७ हजार ९१६ जनाले मात्रै १० कित्ताका दरले प्राप्त गरेका थिए।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS