Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार घट्दा पनि सबैभन्दा धेरै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, एनआरएन कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । हाइड्रो इलेक्टीसिटि एण्ड इन्भेष्टमेट कम्पनीका लगानीकर्ताले ४ दशमलव ८१ प्रतिशतले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS