Connect IPS
IME Life

गणित विज्ञान स्कुलमा स्नातकोत्तर तहको डाटा साईन्स विषयमा भर्ना खुल्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्चुरीको आधारभूत शिक्षा प्रदान गर्ने गणित विज्ञान स्कुलले स्नातकोत्तर तहमा पनि भर्ना खुला गरेको छ । स्कुलले मास्टर्स इन डाटा साइन्ट ‘एमडिएस’मा नयाँ भर्ना खुला गरेको छ । स्नातक तहमा म्याथ पृष्ठभुमिका विद्यार्थीले आवेदन दिन सक्ने छन् । सिएसआइटीमा स्नातक गरेका, गणितमा स्नातक गरेका, इन्जिनियरिङमा कम्तिमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन पाउने स्कुलले जनाएको छ ।

विद्यार्थीले बैशाख ९ गतेदेखि २८ गतेसम्म अनलाईन मार्फत आवदेन दिन सक्ने छन् । आवेदकले एसएलसी तहदेखि स्नातक तहसम्मका शैक्षिक प्रमाणपत्र पेश गर्नु पर्ने छ । परिक्षा शुल्क भने १५ सय रुपैयाँ भुक्तानी गर्नु पर्ने स्कुलले जनाएको छ ।

Prabhu
Crest

प्रवेश परिक्षा लिखित, अन्तर्वार्ता र शैक्षिक प्रमाणपत्रका आधारमा हुने छ। लिखित परिक्षा जेठ ८ गते हुनेछ । अन्तर्वार्ता र शैक्षिक योग्यताको मूल्याङ्कनका लागि भने पछि मात्रै सूचना जारी हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS