काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ८९ अंकले घट्दा बैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । ज्योति लाइफका लगानीर्ताले ९ दशमलव ९१ प्रतिशतले कमाएका छन् । दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ४५ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, नेपाल हाइड्रो डेभलपरले ९ दशमलव ०३ प्रतिशतले कमाएका छन् । एनआरएनका लगानीकर्ताले ५ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।