IME Life
GBIME

नेपाल बंगलादेश क्यापिटलको नायब महाप्रबन्धकमा महत नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बंगलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धकमा रामकुमार महत नियुक्त भएका छन् । २०७८ वैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने गरी महतलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

उनीसँग मर्चेन्ट बैंकिङ क्षेत्रमा विगत १६ वर्षदेखि काम गरेको अनुभव छ । पूँजीबजारमा शेयर रजिस्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा विक्री प्रबन्धक, प्रत्याभूति एवं संस्थागत परामर्शदाताका रूपमा कार्य गर्ने मुख्य उद्देश्य स्थापित नेपाल बंगलादेश क्यापिटल नेपाल बंगलादेश बैंकको सहायक कम्पनी हो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS