Connect IPS
IME Life

रु रु जलविद्युतको आइपिओ नतिजा चार वटा साइटबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रु रु जलविद्युत कम्पनीको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।

आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार रुरु जलविद्युतको वेबसाइट http://ruruhydro.com/ipo-related  , बिकी प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट , https://nmbcl.com.np/shareallotment , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.npबाट हेर्ने सकिने छ ।

Prabhu
Crest

कम्पनीको प्राथमिक शेयर ३७ हजार ९१६ जनाले मात्रै १० कित्ताका दरले प्राप्त गरेका छन् । प्राथमिक शेयरमा रितपुर्वक आवेदन दिने मध्ये १५ लाख ५२ हजार ९८० जनाको हात खाली भएको छ । प्राथमिक शेयरमा १६ लाख ८३ हजारले आवदेन दिएकोमा ८३ हजार ६९० जनाको आवेदन रद्ध भएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । १२ वटा म्युचुअल फण्डले २० हजार ३८५ कित्ता शेयर प्राप्त गरेका छन् त्यस्तै परियोजनाका २६ जना कर्मचारीहरुले ८ हजार १५४ कित्ता शेयर प्राप्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS