IME Life
GBIME

एनएमबि बैंक र दराजबीच सम्झौता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनएमबि बैंक र अनलाइन मञ्च दराजबीच सम्झौता भएको छ । बैंकले ग्राहक केन्द्रित नयाँ योजनाअन्तर्गत विभिन्न ब्रान्डेड स्टोरमा सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्न दराजसँग समझदारी गरेको हो ।

एनएमबीका डेबिट कार्डवाहक ग्राहकले दराज एपबाट सामान खरिद गर्दा १५ प्रतिशत वा १,००० सम्म र क्रेडिट कार्डवाहक ग्राहकले २० प्रतिशत वा १,५०० रुपैयाँसम्म छुट पाउनेछन् ।

Crest

बैंकले निकट भविष्यमा विभिन्न थप ब्रान्डसँग सहकार्य गरिने बताएको छ । बैंकले हाल १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS