काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रिदर १२० रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ६५ पैसा र बिक्रिदर १४३ रुपैयाँ ३६ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ७० पैसा र बिक्रिदर १६५ रुपैयाँ ५३ पैसा रुपैयाँ रहेको छ ।