काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २८ पैसा र बिक्रिदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ९२ पैसा र बिक्रिदर १४२ रुपैयाँ ६३ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ५१ पैसा र बिक्रिदर १६४ रुपैयाँ ३४ पैसा रुपैयाँ रहेको छ ।