काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ०५ पैसा र बिक्रिदर ११९ रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ २३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ९४ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ६२ पैसा र बिक्रिदर १६४ रुपैयाँ ४४ पैसा रुपैयाँ रहेको छ ।