Connect IPS
IME Life

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट र ग्लोबल कलेज इन्टरनेशनलबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआइएन) र ग्लोबल कलेज इन्टरनेशनल (जिसिआई) बीच सम्झौता भएको छ । व्यावसायिक तालिम र सोध कार्य सञ्चालन र कार्यान्वयन सम्बन्धमा २ पक्षबीच सम्झौता पत्रमा बिहीबार हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा विएफआइएनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) बिनोद आत्रेय र कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

कार्यक्रममा कलेजका निर्देशक डा. अक्षेय अरोरा, बिटिटिएम को–अर्डिनेटर सुशान्त मरासिनी, बिएचएमका को–अर्डिनेटर अनुराज गैरे, एमबिए को–अर्डिनेटर मनोज भट्ट, एलेभल को–अर्डिनेटर सुरेन्द्रराज जोशी, बिएफआइएनका निशु भगत लगायतको उपस्थिति रहेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS