Connect IPS
IME Life

नागरिक लगानी कोषले ९ अर्ब ४५ करोड रुपैयाँ बाणिज्य बैंकको मुद्धती निक्षेपमा जम्मा गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले ९ अर्ब ४५ करोड २५ लाख रुपैयाँ बाणिज्य बैंकहरुको मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । कोषले २ वर्ष अवधिको लागि उक्त रकम बोलकबोल गर्न बाणिज्य बैंकहरुलाई आह्वान गरेको छ ।

इच्छुक बाणिज्य बैंकहरुले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समायावधी उल्लेख गर्दै बैशाख २ गतेसम्ममा सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो । कोषले अहिले आह्वान गरेको रकम विभिन्न बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमै रहेको छ । उक्त मुद्दती निक्षेपको भुक्तानी म्याद आगामी बैशाख १० गते सकिदै छ ।

Prabhu
Crest

बैंशाख १० गते म्याद सकिनु अगावै कोषले बोलकबोल गर्ने भएको हो । बैंक तथा वित्तीय संस्थाहरुको लागि यस्ता कोषको रकम निक्षेपको बलियो स्रोतका रुपमा रहने गरेको छ । २ वर्ष अवधिका लागि निक्षेप सकार्न पाउने भएकाले बाणिज्य बैंकहरु विच व्याजदरमा चर्को प्रतिस्पर्धा हुने गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS