काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रिदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ५० पैसा र बिक्रिदर १४२ रुपैयाँ २२ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ५२ पैसा र बिक्रिदर १६५ रुपैयाँ ३५ पैसा रुपैयाँ रहेको छ ।