काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिद्धार्थ बैंकको शेयर सुचिकृत भएको छ । नेप्सेमा आज बैंकको १२ प्रतिशतले हुन आउने १ करोड १७ लाख ४५ हजार ३ सय ९० दशमलव कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न पाउनेछन् ।