Connect IPS
IME Life

नेप्से २ अंकले बढ्दा ७ अर्बको कारोबार, निफ्राको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको चौथौ दिन नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २६७१ दशमलव ६१ अंकको विन्दुमा कायम भएको छ । आज बैंकिङ्, होटल टुरिजम, विकास बैंक, फाइनान्स, माईक्रोफाइनान्स र म्युचुअल फण्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।

आज दिनभरिमा २ सय १५ वटा कम्पनीको १ करोड ६३ लाख ६६ हजार ४ सय ७२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १४ करोड रुपैयाँको शेयर करोबार भएको छ।
आज सबैभन्दा धेरै निफ्राको शेयर कारोबार भएको छ। आज निफ्राको २७ करोड ६३ लाख रुपैयाँको शेयर करोबार भएको छ । चिलिमे हाईड्रोपावरको २२ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Prabhu
Crest

त्यस्तै, महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने चन्द्रागिरि हिल्सका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
रैराङ हाईड्रोपावरका लगानीकर्ताले ७ दशमलव २६ प्रतिशतका दरले गुमाएक छन् भने युनाईटेड इर्दी मर्दीका लगानीकर्ताले ६ दशमलव ०६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS