Connect IPS
IME Life

अपर सोलु हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणका लागि ३३ लाख ७ हजार ५०० कित्ता सारधारण शेयर जारी गर्ने भएको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नको लागि नेपाल धितोपत्र बोर्डमा  निवेदन दिएको हो । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

कम्पनीले सोलुखुम्बुमा दुई वटा आयोजना निर्माण निर्माण गर्न लागेको छ । २.८ मेगावाट क्षमताको सिसा खोला ए हाइड्रोपावर र २३.५ मेगावाट क्षमताको सोलु हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । दुबै आयोजना निर्माणाधिन अवस्थामा छन् । अहिले सोलु हाइड्रोपावरको लागि प्राथमिक शेयर निष्काशन गर्न लागिएको हो ।

प्राथमिक शेयर निष्काशनका लागि गरिएको इस्युअर रेटिङ अनुसार कम्पनीले मध्यम कसिमको जोखिमको संकेत गर्ने ‘इक्राएनपि आर डबल बि प्लस’ प्राप्त गरेको छ । आयोजनाको लागत ५ अर्ब पुग्ने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत भने २१ करोड २३ लाख लाग्ने अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS