Connect IPS
IME Life

रु रु जलविद्युतमा १६ लाख ६९ हजारको आवेदन, १६ लाख ३१ हजारको हात खाली हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रु रु जलविद्युत परियोजनाको प्राथमिक शेयरमा १६ लाख ६९ हजार भन्दा धेरैले आवेदन दिएका छन् । कम्पनीले चैत २० गदेखि २४ गतेसम्म निष्काशन गरेको प्राथमिक शेयरमा २ करोड २२ लाख ९० हजारको लागि आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारण समुहको ४ लाख ७ हजार ७०७ कित्ता शेयर जारी गरेको थियो । प्रति कित्ता २० रुपैयाँ प्रिमियम सहित १२० रुपैयाँको दरमा निष्काशन गरेको उक्त शेयर मध्ये कर्मचारीका लागि ८ हजार १५४ कित्ता र म्युचुअल फण्डहरुका लागि २० हजार ३८५ कित्ता सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई सुरक्षित गरेर बाँकी रहेको तीन लाख ७९ हजार १६७ कित्ता भने सर्वसाधारणले प्राप्त गर्न सक्ने छन् ।

Prabhu
Crest

यस आधारमा ३७ हजार ९१० जनाले १० कित्ताका दरले प्राप्त गर्ने सक्ने छन् भने उनिहरु मध्येकै ७ जनाले थप एक कित्ता प्राप्त गर्ने छन् । यस आधारमा आवेदन दिने मध्ये १६ लाख ३१ हजार १०३ जनाको हात खाली हुने देखिएको छ । जम्मा आवेदक मध्ये कतिपय आवेदन रद्ध हुने सम्भावना हुन्छ । आवेदकको बैंक खातामा प्रयाप्त पैसा नहुँदा साथै दोहोरो डिम्याट खाता भएको देखिएमा आवेदन रद्ध हुने भएकाले योग्य आवेदकको संख्या भने घट्न सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS