Connect IPS
IME Life

एनआईबिएल एस सहभागिता फण्डको लाभांस पुन: लगानी गर्न पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईबिएल एस सहभागिता फण्डले इकाईधनीहरुलाई वितरण गर्ने लाभांस थप इकाई खरिद गर्न पाउने योजना ल्याएको छ । नेपालको पहिलो खुलामुखी म्युचुअल फण्ड एनआईबिएल एस सहभागिता फण्डले इच्छुक इकाईधनीहरुलाई चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षको लाभांस पुनः लगानी गर्न पाउने योजना सार्वजनिक गरेको हो ।

यदि कसैले लाभांसलाई पुनः लगानी गर्न चाहेमा एनआईविएल एस क्यापिटलको वेवसाइटमा गएर अनलाइन आवेदन दिन मिल्ने छ ।

Prabhu
Crest

फण्ड व्यवस्थापक एनआईविएल एस क्यापिटलले लाभांसको बुक क्लोज हुने अघिल्लो दिनसम्म पुनः लगानीको योजना अन्तर्गत नाम दर्ता गराउन इकाईधनीहरुलाई आग्रह गरेको छ ।

फण्डका इकाईधनीहरुले एनआईबिएल एस क्यापिटका सम्पुर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फारम भरी नाम दर्ता गराउन सक्ने छन् । त्यस्तै योग्य इकाईधनीले अनलाइन मार्फत पनि नाम दर्ता गराउन सक्ने छन् । इकाईधनीले आफ्नो हितग्राही खातामा रहेको ईमेल ठेगाना मार्फत पनि आफ्नो पुरा नाम, हितग्राही खाता नम्बर र सम्पर्क नम्बर उपलब्ध गराएर आवेदन दिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS