Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकले एक अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, सानिमा क्यापिटल बिक्री प्रवन्धक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले उक अर्ब २५ करोड रुपैयाँ ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन तथा बिक्रि प्रवन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको हो । बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँको दरमा १२ लाख ५० हजार कित्ता मध्ये ७ लाख ५० हजार कित्ता व्यक्तिगत तबरले बिक्री गर्ने छ भने ५ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने बैंकले जनाएको छ ।

सर्वसाधारण तर्फको ५ लाख कित्ता मध्ये २५ हजार कित्ता म्युचुअल फण्डका लागि छुट्टाएको छ भने बाँकी सर्वसाधारण नेपालीहरुलाई बिक्री गर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

सोमबार सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सानिमा क्यापिटलले निष्काशन तथा विक्री प्रवन्धक, शेयर रजिष्ट्रार, शेयर प्रत्याभुति सेवा तथा लगानी ब्यवस्थापन सेवा र सामुहिक लगानी कोष संचालन गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS