Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले निष्काशन गरेको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ बाँडफाँट गरेको छ । बैंकले १० वर्ष अवधिको उक्त ऋणपत्र ८.५ प्रतिशत व्याजदरमा निष्काशन गरेको थियो । तीन अर्ब मध्ये एक अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तवरबाट बिक्री गरेको छ भने एक अर्ब २० करोड रुपैयाँ सर्वसाधारणका लागि बिक्री गरेको हो ।

बैंकले चैत १ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो । यस अवधिमा आवेदन दिनेहरुलाई चैत २३ गते बाँडफाँट गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सेञ्चुरी क्यापिटल मार्केट्सले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS