Connect IPS
IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १ सय ४६ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको ३४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५ दशमवलव ३४ प्रतिशतले बढेको छ ।

त्यस्तै, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ३१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १ दशमलव २२ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

आज निफ्राको २८ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ४ रुपैयाँले घटेर ५ सय ७७ रुपैयाँ कायम भएको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ६ दशमलव ५५ प्रतिशतले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS