Connect IPS
IME Life

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ७ अर्ब २९ करोडमाथिको कारोबार हुँदा अपर तामाकोशीको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव १३ अंकले बढेर २,६५८ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा समुह, जीवन बीमा समुह र इन्भेष्टमेन्ट उपसूचक घटेका छन् ।

आज दिनभरिमा २१२ वटा कम्पनीको १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १ सय ४६ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको ३४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ३१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै गुर्खाज फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९४ दशमलव १२ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS