Connect IPS
IME Life

नबिल बैंकले स्थानीय तयारी पोशाक निर्मातालाई मझौला कर्जा दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ बीच सम्झौता भएको छ । बैंक र संघ बीच स्थानिय तयारी पोशाक उत्पादन व्यवसायीहरुलाई विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत र संघका अध्यक्ष किशोर नेपालले हस्ताक्षर गरे ।

Prabhu
Crest

साझेदारी पछि प्रमुख बस्नेतले स्थानीय तयारी पोशाक निर्माताहरुलाई व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत बिभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने बताए ।

स्थानिय तयारी पोशाक उत्पादन संघका अध्यक्ष नेपालले आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन एउटा ठूलो सम्भावना भएको बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS