Connect IPS
IME Life

सुन चाँदी दुवैको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । गत शुक्रबार तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ९ सय ५० कायम भएको छ । आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । गत शुक्रबार तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS