काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा उदय राज खतिवडा नियुक्त भएका छन् । संस्थाको चैत १९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार खतिवडालाई चैत २६ गतेदेखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
स्वावलम्बन लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा खतिवडा नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/07/swablamban-laghubitta-pic.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)