Connect IPS
IME Life

आरम्भ चौतारी लघुवित्तद्धारा राहत रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बलकोट अर्घाखाँचीले सदस्यको मृत्युपछि उपलब्ध गराउने राहत रकम बितरण गरेको छ ।

संस्थामा आवद्ध सदस्य जुठी कुमालको मृत्यु पश्चात् उनका श्रीमान टेकराज कुमाललाई एक लाख पचास हजार रकम बिहीवार हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

रकम हस्तान्तरण गर्दै छत्रदेब गाउपालिका १ का कार्यबाहक वडा अध्यक्ष भरत गिरिले संस्थाले गरेको कार्यको प्रशंसा गर्दै सस्थाले सदस्यहरूलाई व्यावसायिक, उधमसिल र आत्मनिर्भर बन्ने कार्यमा महत्त्वपूर्ण सहयोग गरेको बताए । कार्यक्रममा साखा प्रमुख नारायण दगाँसेले लघुबित्तबाट लिएको कर्जालाई सहि तरिकाले सदुपयोग गरि सदस्यहरुलाई आत्मनिर्भर बन्ने बाटोमा लाग्न आग्रह गरे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS