Connect IPS
IME Life

एनएमबि बैंकमा आबद्ध सबैले एएसजी आँखा अस्पतालको सेवामा १०% सम्म छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले एएसजी आँखा अस्पतालबाट उपलब्ध गराइने विभिन्न कित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

छुट सम्बन्धी बैंक र अस्पतालबीच सम्झौता भएको छ । भएको हो । उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोड मध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्दा सर्जरीमा र आँखा सम्बन्धी कुनैपनि सामानको खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS