काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ४ पैसा र बिक्रिदर १३७ रुपैयाँ ७५ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६० रुपैयाँ ६४ पैसा र बिक्रिदर १६१ रुपैयाँ ४७ पैसा रुपैयाँ रहेको छ ।