Connect IPS
IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार १२ दशमलव ८८ अंकले बढेको छ । आज ७ अर्ब २५ करोडमाथिको शेयर कारोबार हुँदा अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड ५६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य २ दशमलव १२ प्रतिशतले घटेर ८ सय ८० रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, हाइड्रो इलेक्टीसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीको २९ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ५ दशमलव ५३ प्रतिशतको दरले घटेको छ । पी पावरको २३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी नेपाल पुनर्बीमाको २१ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर २ दशमलव ११ प्रतिशतले बढेर १४ सय ५४ रुपैयाँ कायम भएको छ । नेपाल टेलिकमको १६ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS