Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । अजोड इन्स्योरेन्सका लगाीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, वोमी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । सानिमा जनरल इन्स्योरेन्स कम्पनीका लगनाीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज रैराङ हाईड्रोपावरका लगानीकर्ताले ३ दशमलव २९ प्रतिशतका दरले गुमाएक छन् भने बोर्टलर्स नेपाल (तराई)का लगानीकर्ताले ३ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS