काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रिदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ५२ पैसा र बिक्रिदर १३८ रुपैयाँ २२ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६१ रुपैयाँ १६ पैसा र बिक्रिदर १६१ रुपैयाँ ९९ पैसा रुपैयाँ रहेको छ ।