Connect IPS
IME Life

ज्योति लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल नियुक्त भएको छ । आज ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआइसी एशिया क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ ।

अब ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु चैत्र १८ गते बुधबारदेखि एनआइसी एशिया क्यापिटल लिमिटेड,बबरमहल, काठमाण्डौ मार्फत हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS