Connect IPS
IME Life

नेप्से ३२ अंकले बढ्यो, दुई उपसूचक बाहेक अरुमा छायो हरियाली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको दोस्रोे दिन नेप्से परिसूचक ३२ दशमलव १५ अंकले घटेर २५७५ दशमलव ६६ अंकको विन्दुमा कायम भएको छ । आज ट्रेडिङ र उत्पादनमूलक क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ।
आज दिनभरिमा २ सय ९ वटा कम्पनीको १ करोड २२ लाख ९ हजार ९ सय ७६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १८ करोड रुपैयाँको शेयर करोबार भएको छ ।

आज सबैभन्दा धेरै निफ्राको शेयर करोबार भएको छ । आज निफ्राको ४८ करोड ९४ हजार रुपैयाँको शेयर करोबार भएको छ । निर्धन उत्थान लघुवित्तको ४३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको ३३ करोड १६ लाखभन्दा बढीको शेयर करोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज वोमी लघुवित्त लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशत, जनरल इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।

युनाईटेड इर्दी मर्दीका लगानीकर्ताले ५ दशमलव ३३प्रतिशतका दरले गुमाएक छन् भने निफ्राका लगानीकर्ताले २ दशमलव ३१ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS