Connect IPS
IME Life

आज सर्वाधिक कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । आज ६ अर्ब १८ करोडमाथिको शेयर कारोबार हुँदा निफ्राको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४८ करोडमाथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ दशमलव ३१ प्रतिशतले घटेको छ ।

त्यस्तै, निर्धन उत्थान लघुवित्तको ४३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ५ दशमलव ५७ प्रतिशतले बढेर १७ सय २६ रुपैयाँमा कायम भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको ३३ करोड १६ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ४ दशमलव २० प्रतिशतले बढेको छ ।

Prabhu
Crest

त्यसैगरी आज अपर तामाकोशीको २८ करोड ९७ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ८ दशमलव ३८ प्रतिशतले बढेको छ । हाइड्रो इलेक्टिसिटि एण्ड इन्भेष्टमेन्टको २८ करोड १६ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS