Connect IPS
IME Life

हिमालयन बैंकले ल्यायो प्रीपेड कार्ड सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि “प्रीपेड कार्ड“ सुविधा सुरु गरेको छ। यस सुविधा अन्तर्गत बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँचसय सम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने छन्।

यस सुविधा अन्तर्गत बैंकले सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्ने व्यवस्था गराएको छ।

Prabhu
Crest

बैंकले हाल ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४२ सय भन्दा बढी पिओस मसिन मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिदैं आइरहेकोे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS