Connect IPS
IME Life

छ्याङ्दी हाइड्रोपावरको संचालकमा पौडेल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीको संचालकमा बैकुण्ठ पौडेल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको निर्णय अनुसार पौडेललाई संचालक पदमा नियुक्त गरेको हो ।

कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको उक्त पदमा सर्वसाधारण शेयरधनीको तर्फबाट पौडेललाई नियुक्त गरेको सूचना मार्फत जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS