काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ २२ पैसा र बिक्रिदर १३६ रुपैयाँ ९३पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६० रुपैयाँ १ पैसा र बिक्रिदर १६० रुपैयाँ ८४ पैसा रुपैयाँ रहेको छ ।