काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंककोे संचालक शर्मिला श्रेष्ठले सञ्चालक समिति सदस्यबाट दिएको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंककी सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2019/12/shine-resunga.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)