Connect IPS
IME Life

लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ५६ पैसाले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी इक्विटी फन्डको फागुन मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १४ रुपैयाँ ६५ पैसा कायम भएको छ फण्डको न्याभ अघिल्लो महिनाको तुलनामा ५६ पैसाले बढी हो । अघिल्लो महिनामा फण्डको न्याभ १४ रुपैयाँ ९ पैसा थियो । फागुन मसान्तमा सूचीकृत कम्पनीको सेयरमा लगानी रकम बढेर ९१ करोड ८७ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, माघमा ८५ करोड १८ लाख ६० हजार रुपैयाँ रहेको बैंक मौज्दात घटेर फागुनमा ७९ करोड १३ लाख ८३ हजार रुपैयाँमा सिमित भएको छ । यस अवधिमा फन्डले ७४ वटा सूचीकृत कम्पनीको २५ लाख ९८ हजार ४ सय ५६ कित्ता शेयर होल्ड गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS