काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ९० पैसा र बिक्रिदर ११६ रुपैयाँ ५० पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ ९२ पैसा र बिक्रिदर १३७ रुपैयाँ ६३ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ५८ रुपैयाँ ८९ पैसा र बिक्रिदर १५९ रुपैयाँ ७१ पैसा रुपैयाँ रहेको छ ।