Connect IPS
IME Life

बैंकका कर्मचारीलाई शनिवार बाहेक ३१ दिन सार्वजनिक विदा, सार्वजनिक विदाको सूचिसहित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७८ सालमा बैंकका कर्मचारीहरुका लागि लागु हुने गरि सार्वजनिक विदाको सूचि ‍तयार पारेको छ । राष्ट्र बैंकले बैंकका कर्मचारीहरुका लागि शनिवार बाहेक थप ३१ दिन सार्वजनिक विदाको सूचि तयार पारेको हो ।

बैंकका कर्मचारीहरुले बैंशाख एक गते नयाँ वर्षको विदा पाउने छन् । यस वर्ष दशै विदा ५ दिनको हुने छ भने तिहार विदा ४ दिनको रहेको छ । उपत्यका भित्र मछिन्द्रनाथको भोटो जात्रा, घोडे जात्रा, गाइ जात्रा, इन्द्र जात्रामा विदा हुने छ । भोटो देखाउने जात्राको हकमा भने सरकारले निर्णय गरे अनुसार हुने राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest

सम्बन्धित धर्म, भुगोल तथा समुदायहरुका लागि भने १० दिन विदा हुने छ । उभौली, इदुल फित्र, बकर इद र सिरुवा पवानी वर्षको हकमा पनि नेपाल सरकारको निर्णय अनुसार विदा तय हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ समय गर्मी महिनामा आइतबारदेखि बिहीबारसम्म विहान १० देखि ५ बजेसम्म र शुक्रवार १० वजेदेखि साढे एक बजेसम्म खुला हुने छ । त्यस्तै छोटो दिनको हकमा विहान १० वजेदेखि ४ वर्षसम्म खुला हुने छ ।

English-Holiday-List-2078

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS