Connect IPS
IME Life

एशियन लाइफले दियो मृतकको परिवारलाई ५९ लाख रुपैयाँ बीमा वापतको दाबी रकम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको बनेपा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्व. राजु कुमार अधिकारीको परिवारलाई मृत्यु दाबी वापत ५९ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीको सहायक महाप्रबन्धक लोकराज जोशीले बीमितको श्रीमति इन्दिरा पुडासैनीलाई बनेपा शाखा कार्यालयमा दाबी रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

स्व. अधिकारीले २०७५ असोज २१ गते ५० लाखको अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । उनको २०७७ कात्तिक १८ गते निधन भएको थियो । बीमितले तीन वर्षको अवधिमा अवधिमा कम्पनीलाई १३ लाख ४२ हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गरेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS