काठमाडौं । नेप्से २१ दशमलव २९ अंकले घटेकोे छ। नेप्से सूचक ० दशमलब ८३ प्रतिशतले सुधार भएर २५४८ दशमबल ९६ अंकमा पुगेर रोकिएको छ । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ८९ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । अपर तामाकोशीको २६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, सिदार्थ इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हाईड्रो इलेक्टेसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नेपाल क्रेडिट एण्ड कर्मश बैंक, निर्धन उत्थान लघुवित्त र प्रिमियर इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ।