Connect IPS
IME Life

नेपाल लाइफका सन्तोष प्रसाइको नियुक्ति बीमा समितिबाट स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइको नियुक्तिलाई बीमा समितले अनुमति दिएको छ । कम्पनीको सञ्चालक समितिले माघ २७ गते प्रासाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

तर बीमा समितिले नियामक निकायबाटै अनुमति नलिएकोले अनुमति लिन निर्देशन दिएको थियो । समितिबाट अनुमति लिए पछि मात्रै आधिकारिकता प्रदान हुने भन्दै समितिले तत्काल कम्पनीको वेवसाइटमा प्रमुख कार्यकारी अधिकृत भनेर नराख्न निर्देशन दिएको थियो ।

Prabhu
Crest

समितिको निर्देशन लगत्तै कम्पनीले समितिमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको जानकारी दिएर आवस्यक प्रकृयाँ पुरा गरेको हो । सञ्चालक समितिले ४ वर्षका लागि प्रसाईलाई नियुक्त गरेको हो । चार्टर्ड एकाउन्टेन्ट प्रसाई बीमा समितिको जागिर छाडेर नेपाल लाइफ प्रवेश गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS