IME Life

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधवार स्थिर रहेको सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बुधवार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

त्यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य घटेको छ । बुधवार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २३० रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS