Connect IPS
IME Life

नेपाल एसबीआई बैंकका ग्राहकले सिद्धार्थ हस्पिटालिटीको सेवामा विशेष छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबीआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । सम्झौतापछि बैंकका सम्पूर्ण भिसा÷ डेविट कार्डवाहक ग्राहकले सिद्धार्थ हस्पिटालिटीका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट पाउने जनाएको छ ।

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो। रिजवान आलम तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS