Connect IPS
IME Life

रघुपति जुट मिल्सको साधारण सभा चैत १३ गते हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रघुपति जुट मिल्स लिमिटेडको २३औं वार्षिक साधारण सभा शुक्रवार चैत १३ गते हुने भएको छ । सभा सावित्रि इन्टरनेशनल (बिग होटल)को सभाकक्ष विराटनगरमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

साधारण सभाको प्रस्तावमा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध एजेण्डा रहेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS