काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ८० पैसा र बिक्रिदर ११६ रुपैयाँ ४० पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ३ पैसा र बिक्रिदर १३७ रुपैयाँ ७४ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ २ पैसा र बिक्रिदर १५९ रुपैयाँ ८४ पैसा रुपैयाँ रहेको छ ।